सात वर्षपछि नलगाडको डीपीआर पूरा

नलगाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पूरा भएको छ । ३१ महिनाभित्र दिने भनिएको रिपोर्ट सात वर्षपछि अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले उपलब्ध गराएका हुन् । नियमानुसार आयोजनाको डीपीआर २०७६ मै तयार भइसक्नुपर्ने भए पनि सात वर्षपछि मात्र सकिएको हो । परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले अन्तिम जाँचका लागि विद्युत […]