नेपालले कोभिड-१९ को दोस्रो लहरको सामना गरिसकेको छ। पहिलो लहरसँगै दोस्रो लहरमा पनि धेरै जना संक्रमितहरु थपिए। संक्रमणका कारण धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ। पहिलो लहरले थलिएका क्षेत्रहरु उठ्ने प्रयास गर्दा गर्दै दोस्रो लहरले पुनः मर्कामा परेका थिए।
यस्तोमा कोभिड-१९ को तेस्रो लहर शुरु भएको विज्ञहरुको दावी छ। सरकारले…