फेरि आउँछ कोरोनाको नयाँ लहर?

वर्तमान कोरोना प्यान्डेमिककालको पछिल्लो अवस्थामा युरोपमा फेरि संक्रमण बढ्दै गई नयाँ प्यान्डेमिक लहर चलिरहेको कुरा यसै शृंखलाको गत अंकमा चर्चा भइसकेको छ। तर युरोपको वर्तमान प्यान्डेमिक लहरबारे त्यति चर्चाले मात्रै नपुग्ला। सन् २०२० को मार्चमा पहिलो कोरोना प्यान्डेमिक लहर आएको युरोपमा त्यसपछि पनि थुप्रै लहर आइरहे र यो क्रम हाल पनि जारी छ। युरोपको पहिलो […]