कोभिड नयाँ लहर, इम्यूनिटी र खोप

कोभिड महामारीको दोस्रो लहर केही मत्थर हुने संकेत देखिए पनि संसारभर यसका अरू लहर र खोपले दिने इम्यूनिटी अनि यसका सम्भावित औषधिको चर्चा भइरहेको छ।  प्रस्तुत छ, प्राप्त वैज्ञानिक प्रमाण र मेडिकल इन्डेक्स्ड जर्नल प्रकाशनको आधारमा केही सान्दर्भिक तथ्यको हालसम्मको निचोड।