तेस्रो कोरोना लहर अवसर नबनोस्

विज्ञहरूले कोरोनाको तेस्रो लहर भयावह बन्ने संकेत गर्दै आएका छन् । अहिलेदेखि नै उच्च सतर्ककता अपनाउन सबैलाई सचेत पनि गराउँदै आएका छन् । त्रसित मानसिक उत्पन्न भए पनि भयावह अवस्था ननिम्तियोस् भन्ने सबैको अपेक्षा छ । तथापि संक्रमण हाम्रो सजगताकै नियन्त्रणभित्र हुन नसक्ने भएकाले प्रभावबाट बच्न सबैले होसियारी अपनाउनै पर्छ । जनस्वास्थ्यप्रति राज्य संवेदनशील छैन […] The post तेस्रो कोरोना लहर अवसर नबनोस् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

काठमाडौं । अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेका छन् । चीनमा देखिएको कोरोना भाइरसको लहर विश्वव्यापी फैलिन सक्ने चिन्ता बढेको छ । चीनले भाइरसको नयाँ भेरियन्टबारे यथेष्ट जानकारी नगराउँँदा विश्व समुदाय सशंकित छ । चीनमा भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारेमा त्यहाँको सरकारले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक […]

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

चीनमा भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारेमा त्यहाँको सरकारले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन। तर चीन सरकारको यसअघिकोे ‘ट्र्याक रेकर्ड’ राम्रो नभएका कारण उसले नयाँ भेरियन्टबारे तथ्यांक साझेदारी गर्नेमा विश्व संशकित बनेको छ।...

इजरायलमा लगाउन थालियो ५-११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप

इजरायलमा ५ देखि ११ वर्षका बालबालिकाका लागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरू भएको छ ।  महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ ।   गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो ।  ११ वर्ष मुनिका बालबालिकाहरूमा हालसालै पुष्टि भएका घटनाहरूको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताए ।  यसअघि १२ देखि १७ वर्षका किशोरकिशोरी खोप दिन ...

इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु

इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ ।  गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो । एघार वर्ष मुनिका बालबालिकाहरुमा हालसालै पुष्टि भएका घटनाहरूको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताए । यसअघि बाह्रदेखि १७ वर्षका किशोर

६ दिनमै सय करोड व्यापार, सूर्यवंशीले पायो यस्तो सफलता !

कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन । वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार गर्न सकेको थिएन । भारतका कतिपय राज्यमा अझै ५० प्रतिशत सिटमा मात्र दर्शक राख्न दिइएको छ । यस्तो अवस्थामा ‘सूर्यवंशी’ले सय करोड व्यापार गर्नुलाई सफल मानिएको ...

डेढ वर्षपछि सय करोडको व्यापार

मुम्बई । कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन । वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार […] The post डेढ वर्षपछि सय करोडको व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोरोना लहर : परीक्षण घटेकोले संख्या घटेको हो कि साँच्चै संक्रमण दर घट्दैछ?

अहिले महामारीको अवस्था के हो? संक्रमण दर साँच्चै घटिरहेको हो कि सरकारले परीक्षण घटाएको कारण घटेको जस्तो मात्र देखिएको हो? मान्छेहरु मात्र हैन, मिडिया पनि अन्यौलमा देखिन्छ। नेपाललाइभले आइतबार लेखेको समाचारको शीर्षक छ- पीसीआर परीक्षण दोब्बरले घटाएर संक्रमित कम देखाउँदै सरकार, संक्रमणदर अझै उच्च विन्दु

कोरोनाबाट बच्न गुर्जोसहित ४५ जडीबुटी निःशुल्क वितरण

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ ।  गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोलगायत ४५ भन्दा बढी जडीबुटीबाट औषधि तयार पारी निःशुल्क वितरण अभियान शुरू गरेका हुन् । धुलो औषधिको आयुर्वेदाचार्य डा ऋषिराम कोइरालास...