राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकास गर्न निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । सप्तरी उद्योग वाणिज्य सङ्घका नव निर्वाचित पदाधिकारीको हिजो (बिहीबार) राजविराजमा आयोजित पदस्थापन कार्यक्रममा उनले निजी क्षेत्रको उच्च सम्मान गर्दै उनीहरुको अनुसार नीति तथा कार्यक्रम नल्याएसम्म समृद्धि आउन नसक्ने बताए । उनले राज्यले यसतर्फ ध्यान दिन नसकेको बताउँदै […]