प्रदेशको नाम र राजधानीबारे नेकपाको 'सुझाव'को राजनीतिक अर्थ
नेकपाका वरिष्ठ नेता झलनाथ खनालका अनुसार आइतवार सचिवालय बैठकले प्रदेश नं. ३ को नाम वाग्मती र राजधानी हेटौँडा राख्न 'सुझाव' दिएको हो। त्यसबारे राजनीतिशास्त्री र संविधानविद् के भन्छन्?
१७ फागुन, २०७९ मा प्रदेश सभाको पहिलो अधिवेशनको १३औं बैठकमा प्रदेश–१ को नाम कोशी राख्ने प्रस्ताव पारित गरियो। यस प्रस्तावको पक्षमा प्रदेश सरकारमा भएका दलहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपाका साथै प्रतिपक्षी नेपाली कांग्रेस …
पहिचानको सपना देखाएर राजनीति सुरु गरेको नेकपा माओवादी केन्द्रका सांसदहरु आफनो अडानमा नरहँदा प्रदेश १ को नाम ‘कोशी’ भएको छ। प्रदेशको नाम कोशी राख्ने प्रस्तावमाथि बुधबार संसदमा छलफल हुँदा दुईतिहाइ सांसद ...
कर्णाली प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फ हुम्ला जिल्लाबाट तीन जनाको नाम परेको छ। तीनै जना ठूला राजनीति दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीन जनाको नाम सिफारिस भएको हो।
०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका राजकुमार शर्मा आसन्न निर्वाचनमा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् । जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका शर्मा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका हुन् ।नेकपा एमालेबाट प्रदेश इञ्चार्ज यामलाल कँडेल र कांग्रेसबाट जीवनबहादुर शाहीले आफूलाई मुख्यमन्त्रीको आकाङ्क्षीका रूपमा प्रस्तुत गरिसक्दा माओवादीबाट शर्माको नाम अग्रस्थानमा छ । क्रान्तिबाट खारिएका शर्माको राजनीतिक यात्रा निकै सङ्घर्षशील छ । आफूभन्दा
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर संगठन विस्तारका लागि देश दौडाहामा छन् । काठमाडौँको राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गरेका उनले पार्टीको नाम र चुनाव चिह्न पाइसकेपछि आक्रामक रुपमा संगठन विस्तार गरिरहेका छन् । वाग्मती प्रदेशको चितवनमा पहिलो प्रदेश भेला राखेका उनले क्रमिक रुपमा प्रदेश नम्बर १ को विर्तामोड, मधेश प्रदेशको मोरङ, गण्डकी […]
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले यसबारे पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई बोधार्थ पठाएको छ ।जसमा निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ । काँग्रेसले मेयरमा सिफारिस गरेका पाँच जनाको राजनीति पृष्ठभूमि चर्
वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरु चुनावी मैदानमा होमिई सकेका छन् । कर्णालीमा प्रमुख तीन राजनीति दल (एमाले, माओवादी, काँग्रेस)ले आफू नै पहिलो शक्ति बन्ने दाबी गरिरहँदा एमाले खण्डीकरण भएर बनेको नेकपा (एकीकृत समाजवादी) भने अग्नि परीक्षामा छ । यो दल आफू पहिलो शक्ति बन्ने दावी गर्न नसकेपछि एमालेलाई पराजित गराउने रणनीतिमा छ ।सत्ता गठबन्धन कायम रहेको खण्डमा भने यो नेकपा (एस) पनि निर्णायक भूमिका रहने छ । एकीकृत समाजवादीका उप–महासचिव एवं कर्णाली प्रदेश इञ्च
२०७८ साल माघ महिनाको पहिलो सोमबार, मिथिलानगरी जनकपुरको इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । झन्डै साढे पाँच हजार वर्षपछि पुनः जनकपुरधाम राजधानी घोषित भयो । अनि चार वर्षदेखि थाती रहेको प्रदेश नामाकरणको विषय टुंगिएर प्रदेश २ ले आफ्नो नयाँ नाम जुरायो - मधेस प्रदेश ।
२०७८ साल माघ महिनाको पहिलो सोमबार, मिथिलानगरी जनकपुरको इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । झन्डै साढे पाँच हजार वर्षपछि पुनः जनकपुरधाम राजधानी घोषित भयो । अनि चार वर्षदेखि थाती रहेको प्रदेश नामाकरणको विषय टुंगिएर प्रदेश २ ले आफ्नो नयाँ नाम जुरायो - मधेस प्रदेश ।