विराटनगर । सप्तकोसी नदीको खुवालुङ ढुंगाको विषय उछालेर धेरै राजनीति भएको भन्दै प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले धार्मिक, सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गरिने बताएका छन् । उनले प्रदेशको नाम प्रदेशसभाको चालु अधिवेशनबाट टुंगो लगाउन पनि आह्वान गरे ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार...