काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर संगठन विस्तारका लागि देश दौडाहामा छन् । काठमाडौँको राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गरेका उनले पार्टीको नाम र चुनाव चिह्न पाइसकेपछि आक्रामक रुपमा संगठन विस्तार गरिरहेका छन् । वाग्मती प्रदेशको चितवनमा पहिलो प्रदेश भेला राखेका उनले क्रमिक रुपमा प्रदेश नम्बर १ को विर्तामोड, मधेश प्रदेशको मोरङ, गण्डकी […]