म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिबार देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । तस्वीर : कमल खत्री, रासस

The post म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिबार देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । तस्वीर : कमल खत्री, रासस appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पुनहिलमा फोटो खिचाउँदै आन्तरिक पर्यटक

बेनी, ५ चैत । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री÷रासस

यस्तो छ धौलागिरिको चुचुरो

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिवार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्वीर: कमल खत्री, रासस

रुइसेमा हिमपात, रमाउँदै पर्यटक

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा हिमपातपछि हिउँमा रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीर: कमल खत्री/रासस

बगरमा भेडापालन

म्याग्दीको धवलागिरि गाउँपालिका-४, बगरको जेल्टुङमा स्थानीय बासिन्दाले पालेका भेडा । तस्वीर: कमल खत्री/रासस

यस्तो छ लिप्सिबा खर्कको भेडीगोठ

म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको लिप्सिबा खर्कमा रहेको भेडीगोठ । यस क्षेत्रमा परम्परागत घुम्तीगोठ राखेर भेडापालन हुँदै आएको छ । तस्वीर: कमल खत्री/रासस

मनमोहक बन्यो मुस्ताङ जाने सडक

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङखला  । तस्वीर :  कमल खत्री/रासस

मुस्ताङको लेतेबाट देखिएको धौलागिरी हिमशृङ्खला

मुस्ताङको लेतेबाट देखिएको धौलागिरी हिमशृङ्खलाको आइसफल क्षेत्रको रमणीय दृष्य । तस्वीर : कमल खत्री , रासस

पहेँलपुर तोरीबारी

चितवनको कालिका नगरपालिका-५,पदमपुरको फाँटमा गरिएको तोरी खेती । तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढेको छ । तस्वीर: कमल खत्री/रासस

रुप्से झरनामा आन्तरिक पर्यटक

बेनी, १३ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ । तस्वीर : कमल खत्री-रासस