बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङखला । तस्वीर : कमल खत्री/रासस
पर्वत : त्यसो त अहिले मुस्ताङ घुम्ने समय होइन। वर्षाका कारण खोलानाला बढेका छन्। पैदल मार्गबाट म्याग्दी हुँदै मुस्ताङ पुग्ने सडक ठाउँ-ठाउँमा अवरुद्ध छन्। मौसम आउने बदलीका कारण यो बेलामा हवाइ उडान समेत हुँदैनन्।मौसमकै कारण स्थल र हवाइ दुवै मार्गबाट मुस्ताङ जाने सम्भावना रहँदैन। स्थानीय होटेल व्यवसायी छेप्तेन गुरुङका अनुसार साउनको अन्तिम सातादेखि मात्र पर्यटकका लागि बाटो खुल्छ।त्यसै पनि मनमोहक मुस्ताङ वर्षाका कारण झनै चित्ताकर्षक देखिएको छ। जताततै मनमोहक दृश्य देखिन्छ। घा
काठमाडौँ,३० जेठ । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो […]
काठमाडौँ – गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो। सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक […]
पर्वत : हिमाल पारीको जिल्ला मुस्ताङ जाने एक मात्र सडक मार्ग दैनिक चार घण्टा बन्द हुने भएको छ।कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना खण्डलाई चौडा गर्ने तथा स्तरोन्नतीको काम गर्नको लागि सडक बन्द हुन लागेको हो।मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार यही वैशाख सात गतेदेखि २० गतेसम्म बिहान ११ देखि दिउँसो तीन बजेसम्म सडक अवरुद्ध हुने भएको हो।सडकलाई चक्लाबन्दी गर्ने क्रममा ब्रेकरले चट्टान फुटाउन सक्ने अवस्था नरहेपछि मुस्ताङको घाँसा, काभ्रे भीर लगायतका
पर्वत : सडक मार्ग हुँदै म्याग्दी र हिमाल पारिको जिल्ला मुस्ताङ जाने मालढुङ्गा–बेनी सडक खण्ड शनिवारदेखि दैनिक पाँच घण्टा बन्द हुन सुरु भएको छ।पर्वतको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि १३ किलोमिटर दूरीमा म्याग्दीको बेनीसम्म जोडिने साँघुरो सडकको चक्लाबन्दी र स्तरोन्नतीको कामका लागि सडक बन्द गरिएको हो।सवारी गुडिरहेको अवस्थामा सडक निर्माणको काम गर्न समस्या हुने भएपछि निर्माण कम्पनीको अनुरोधमा जिल्ला प्रशासन कार्यालय पर्वतले बिहान ११ बजेदेखि दिउँसो चार बजेसम्मका लागि सडक बन्
काठमाडौं : चीनको सिमाना कोरला नाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा कालोपत्रे गर्न थालिएको छ। मुस्ताङको कैकु खोलादेखि खन्तीसम्म २० किलोमिटर सडक कालोपत्रे गरिएको छ। सडक कालोपत्रे भएपछि मुस्ताङ भ्रमणमा पुग्ने पर्यटकले राहत मानेका छन्।यो खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न शर्मा गजुरमुखी जेभीसँग ५४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यो खण्डको अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।जोमसोमद