यस्तो छ धौलागिरिको चुचुरो

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट मौसम खुलेपछि शनिवार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्वीर: कमल खत्री, रासस

सम्बन्धित सामग्री

लाङटाङ पदयात्रा : सजिलो तर मेरा खुट्टा रोकिए

क्यान्जिन रीको पहिलो पिक पुगेर अगाडि हेर्दा त्यति नै अग्लो अर्को चुचुरो देखियो । त्यो देखेर मन हल्का आत्तियो किनकी यो चुचुरो पुग्न करिब ९० मिनेट लागेको थियो । अर्को चुचुरो टेक्न झन् कति समय लाग्दो हो ! “यो क्यानजिन री २ हो र त्योभन्दा माथि यो पहाडको शिखर हो,” हाम्रो गाइड सोनमले भन्यो “तपाईंहरु […]

चुचुरो चुम्न उचाइ चाहिन्छ र?

‘समयले कैयौं कठिन परिस्थितिको सामना गरे सुनौलो सपनाको सत्मार्गमा पुग्न सकिन्छ,’दार्शनिकझैं उनी गफिए, ‘शारीरिक रूपमा सक्षम र अब्बल हुँदा पनि लक्ष्यहीन मानिसको जीवन व्यर्थ हुन्छ।’ उनी दृढ देखिए, ‘म फेरि पनि सगरमाथा चढ्दैछु, अब चुचुरो चुमेर हिमाल आरोहण गर्ने...

हेलीले थर्कामान हिमाली क्षेत्र, हिमाल काला पत्थर बन्नेमा आरोहीको चिन्ता

पोखराः विश्वको अग्लो चुचुरो चुम्न सफल प्रथम नेपाली महिला हुन् पासाङ ल्हामु शेर्पा। सोलुखुम्बमा पर्ने सगरमाथाको चुचुरो चुमेर इतिहास रचेकी थिइन् ०५० सालमा पासाङले। उनै इतिहास रच्ने पासाङको नाममा खुम्बु पासाङ ल्हामु गाउँपालिका नाम राखिएको छ। यही गाउँपालिकामा पर्छ विश्वको अग्लो चुचुरो सगरमाथा र इतिहास रच्ने पासाङको जन्मस्थान। सोलुखुम्ब र…

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

कतारी राजकुमारी आश्मा विन्त थानी अल–थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्। कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर...

२६औं पटक सगरमाथाको चुचुरो चुमेर कामिरिताको विश्व किर्तिमान

काठमाडौं, २४ वैशाख । सगरमाथाको २६औं पटक आरोहरण गरी कामिरिता शेर्पाले फेरि इतिहास रचेका छन् । यसअघि आफ्नै २५औं पटक सगरमाथा चढेको इतिहास कामिरिताले तोडेका हुन् । सोलुखुम्बुका ५२ वर्षीय कामिरिताले आज साँझ सगरमाथाको सफल आरोहरण गरेका हुन् । उनले ६ बजेर ५५ मिनेटमा चुचुरो चुमेको जनाइएको छ ।-File Photo

६ अर्ब लगानीमा पाँचतारे होटेल र अपार्टमेन्ट बनाउँदै कर्मा ग्रुप

०७६ वैशाखमा कर्मा तेन्जिङ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सोलुखुम्बु पुगेका थिए । लुक्लादेखि बेसक्याम्पसम्म सगरमाथा चढ्ने स्वदेशी तथा विदेशी आरोहीहरूको बाक्लै भिड थियो । बेसक्याम्पमा झन्डै चार सय आरोही सगरमाथा...

वसन्त ऋतुमा ४४ मुलुकका आरोहीले टेकेका थिए सगरमाथा चुचुरो, सबैभन्दा बढी नेपाली

१८ साउन, काठमाडौं । गत वसन्त ऋतुमा कुल ४५९ जना आरोही/सहयोगीले सगरमाथाको चुचुरो चुमेका थिए । पर्यटन विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसरी सगरमाथा पुग्ने आरोहीहरु विभिन्न ४४ वटा मुलुकका थिए । यसमध्ये सबैभन्दा बढी आरोही नेपाली छन् । नेपाली आरोहीहरु भने सहयोगी आरोहीका रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । नेपालबाहेक विश्वभरका ४३ मुलुकका […]

मंगलबार ६० भन्दा बढी आरोहीले टेके सगरमाथा चुचुरो

२८ वैशाख, काठमाडौं । मंगलबार ६० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पुगेका छन् । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस पटक एक शिविरबाट अर्को शिविरमा जान दिइएको छैन । सोहीकारण संख्या यकिन गर्न सकिएको छैन । ‘६० भन्दा बढीले चुचुरो चुमेका छन्,’ उनले अनलाइनखबरसँग भने, ‘शेर्पा सहयोगीसमेत संख्या ठूलो हुन सक्छ […]

दिकीले चुमिन् सगरमाथाको चुचुरो

‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मूलनाराको साथ दिकी शेर्पाले सगरमाथाको चुचुरो चुमेकी छिन्।