हाजिरी जमानीमा छुटे महरा, छोराको जिम्मा लगाएर पठाइयो

काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले छोरा एटम बोहराको जिम्मा लगाएर महरालाई छाडिएको जानकारी दिए । ‘महराको स्वास्थ्य अवस्थाका कारण उहाँलाई हाजिरी जमानीमा छाडिएको हो’, एसपी बोगटीले भने । […]

सम्बन्धित सामग्री

होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे

काठमाडौं : होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो।गएराति छाडिएकामा एक सय दुई पुरुष र तीनजना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।उनले भने, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति  उनीहरुको पर

छोराकाे जिम्मामा छुटे महरा

काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महारा रिहा भएका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाजिरी जमानीमा छोडेको हो । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार महरालाई स्वास्थ्यमा समस्या देखिएका कारण हाजिरी जवानीमा छोडिएको हो । उनले खबरहबसँग भने, ‘उनको छोराको जिम्मा लगाएर हामीले भर्खरै रिहा गरेका छौं ।’ विद्युतीय चुरोटको आवरणमा […]

जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं। कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल […]

जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान […] The post जेलबाट छुटे चार्ल्स शोभराज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केन्द्रीय कारागारबाट छुटे शोभराज, अध्यागमनको जिम्मा लगाइने

काठमाडौँ – कुख्यात अपराधी चाल्स सोभराजलाई सुनधारस्थित केन्द्रीय कारागारबाट छुटाइएको छ। बुधबार सर्वोच्च अदाललते दिएको आदेशनुसार उनलाई थुनामुक्त गरेर अध्यागमन विभागलाई जिम्मा लगाउन लागिएको हो। सर्वोच्चले उनलाई बुधबार नै रिहा गरेर १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ। सुनधारास्थित केन्द्रीय कारागारबाट उनलाई केहीबर अघि निकालिएको छ। केन्द्रीय कारागारका जेलर इश्वरप्रसाद पाण्डेका अनुसार उनलाई अब […]

कैदी भगाएको अरोपमा पक्राउ परेका जेलर परियार जमानीमा छुटे

दाङ– कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन्। उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए। घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन्। ‘जेलर परियारविरुद्ध मुद्दा दर्ता भएको छैन, घटनाको अनुसन्धान भइरहेको […]

मुद्धा दर्ता नभएपछि जेलर परियार छुटे

दाङ, १७ पुस। घोराही कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन् । उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए ।घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन् । वलीले भने, ‘जेलर परियारविरुद्ध […]

एसएमजी चोरी प्रकरण : अनाहकमा साढे २ वर्ष जेल सजाय भाेगेका २ सैनिक छुटे

चितवन : नेपाली सेनाको कालीबहादुर गण भरतपुरबाट एमएमजी (सर्ट मेशिनगन) चोरी प्रकरणमा जेल जीवन विताइरहेका निर्दोष दुई सैनिक भरतपुर कारागारबाट छुटेका छन्।सैनिक अदालतको कमजोरीका कारण चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका हुन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर गरेको हो।उनीहरूलाई भरतपुर कारागार प्रशासनले कालिबहादुर गणको जिम्मा लगाएको छ। संगठनको आन्तरिक मर

ओलीको आमसभामा निर्मलालाई न्याय माग्दा पक्राउ परेका युवा छुटे

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । शुक्रबार धनगढीस्थित खुुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने सात युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो