मुद्धा दर्ता नभएपछि जेलर परियार छुटे

दाङ, १७ पुस। घोराही कारागारबाट कैदी भगाएको आरोपमा पक्राउ परेका जेलर युवराज परियार रिहा भएका छन् । उनलाई जमानीमा रिहा गरिएको सो कारागारका अर्का जेलर अमर वलीले बताए ।घोराही कारागारबाट कैदी फरार प्रकरणमा संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ परेका जेलर परियारविरुद्ध अभियोग दर्ता नभएपछि शुक्रबार जिम्मा जमानीमा रिहा भएका हुन् । वलीले भने, ‘जेलर परियारविरुद्ध […]