जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान […] The post जेलबाट छुटे चार्ल्स शोभराज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कतार एयरवेजबाट पेरिस उडे चार्ल्स शोभराज

काठमाडौं- फ्रान्सेली नागरिक चार्ल्स शोभराज कतार एयरवेजको जहाजबाट शुक्रबार पेरिसतर्फ प्रस्थान गरेका छन्। उनी अध्यागमन विभागबाट शुक्रबार ५ बजे त्रिभुवन विमानस्थल गएका थिए। कतार एयरवेजको ६ बजेका लागि निर्धारित जहाजमा उनी उड्ने तय भएको थियो । उनलाई नै केही बेर प्रतीक्षा गरेको जहाज निर्धारित समयभन्दा २९ मिनेट ढिलो दोहातर्फ उडेको हो । उनी दोहा हुँदै […]

फ्रान्स उड्न विमानस्थल पुगे चार्ल्स शोभराज

काठमाडौं- फ्रान्सेली नागरिक चार्ल्स शोभराज आफ्नो देश प्रस्थान गर्न अध्यागमन विभागबाट अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। सर्वोच्च अदालतको आदेशपछि  कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार नै स्वदेश फर्कने भएका हुन् । साँझ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै उनी फ्रान्स जान लागेका हुन् । उनलाई शुक्रबार नै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो […]

चार्ल्स शोभराज शुक्रबार बेलुका नै फ्रान्स उड्ने तयारी

काठमाडौँ- केन्द्रीय कारागारबाट बुधबार बिहान छुटेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बुधबार बेलुका नै फ्रान्सतर्फ उड्ने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार बुधबार बिहान सुन्धारास्थित केन्द्रीय कारागारबाट छुटेका चार्ल्स शोभराज बुधबार बेलुका नै कतार हुँदै पेरिस उड्ने भएका हुन्। केन्द्रीय कारागारबाट अध्यागमन विभाग लगिएका शोभराजलाई बेलुकासम्म डिल्लीबजारस्थित कारागार लगिने र बेलुका उनी पेरिसतर्फ उड्ने सुरक्षा स्रोतले जानकारी […]

१९ वर्ष गोलघरभित्र थुनिएर छुटे चार्ल्स शोभराज

फ्रान्सेली नागरिक सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको बुधबारको आदेशसँगै शोभराज आज जेलमुक्त भएका हुन् ।

जेलबाट छुटे चार्ल्स शोभराज

काठमाडौँ – सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै आज शुक्रबार ‘सिरियल किलर’ चार्ल्स शोभराज जेलबाट छुटेका छन्। केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक शोभराजलाई छुटाउन भनी जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै उनी केहीबेरअघि मात्र छुटेका हुन्। जेलबाट छुटेका उनलाई अब अध्यागमनमा बुझाइँदैछ। अध्यागमन विभागका अधिकारीहरूका अनुसार केन्द्रीय कारागारमा रहेका शोभराजलाई आज अध्यागमनमा बुझाए लगत्तै उनलाई अब […]

चार्ल्स शोभराज भोलि मात्र रिहा हुने

विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराज भोलि मात्र रिहा हुने भएका छन्।

चार्ल्स शोभराज आज भएनन् रिहा

काठमाडाैं । श्रृङ्खलाबद्ध हत्याको अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज रिहा नहुने भएका छन् । उनलाई केन्द्रीय कारागारबाट आज अध्यागमन विभाग लैजाने तयारी थियो । तर अध्यागमनले जिम्मा जमानीमा छाड्ने भएपछि शोभराजले रिहा हुन नमानेका हुन् । उनी भोलि केन्द्रीय कारागारमै पाहुनाका रुपमा बस्नेछन् । हिजो सर्वोच्च अदालतले रिहा गर्ने फैसला गरेपनि […]

आजै रिहा हुने भए चार्ल्स शोभराज

७ पुस, काठमाडौं । सिरियल किलर चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् । सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन् । शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनी बिहीबार नै रिहा हुने बताए । रिहा […]

चार्ल्स शोभराज आज छुट्ने

काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार केन्द्रीय कारागारको गोलघरमा रहेका कैदी फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज छुट्ने भएका छन्।सर्वोच्चले हिजो गरेको फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी रहेको केन्द्रीय कारागारका जेलर इश्वरीप्रसाद पाण्डेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार सर्वोच्चको पत्र प्राप्त भए पनि सम्बन्धित जिल्ला अदालतको पत्र आउन बाँकी छ। अदालतबाट पनि आजै पत्र प्राप्त हुने उनको भनाई छ। जिल्ला अदालतको पत्र प्राप्त भएपछि आज साँझ अबेर भए पनि शोभराजलाई थुना

को हुन् ‘सिरियल किलर’ चार्ल्स शोभराज ?

काठमाडौं, ८ पौष । चार्ल्स शोभराज कुख्यात अन्तर्राष्ट्रिय अपराधी हुन् । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ । हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६ अप्रिल सन् १९४४ मा शोभराज जन्मिएका हुन् । उनका पिता भारतीय मूलका र आमा भियतनामी हुन् । तर, पिताले उनलाई स्वीकारेनन् । त्यसपछि उनकी आमाले […]