‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । शुक्रबार धनगढीस्थित खुुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने सात युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो