केन्द्रीय कारागारबाट छुटे शोभराज, अध्यागमनको जिम्मा लगाइने

काठमाडौँ – कुख्यात अपराधी चाल्स सोभराजलाई सुनधारस्थित केन्द्रीय कारागारबाट छुटाइएको छ। बुधबार सर्वोच्च अदाललते दिएको आदेशनुसार उनलाई थुनामुक्त गरेर अध्यागमन विभागलाई जिम्मा लगाउन लागिएको हो। सर्वोच्चले उनलाई बुधबार नै रिहा गरेर १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ। सुनधारास्थित केन्द्रीय कारागारबाट उनलाई केहीबर अघि निकालिएको छ। केन्द्रीय कारागारका जेलर इश्वरप्रसाद पाण्डेका अनुसार उनलाई अब […]

सम्बन्धित सामग्री

जब बलात्कार मुद्दाका थुनुवा अभद्र व्यवहारमा धरौटी बुझाएर छुटे…

७ जेठ, काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका एक आरोपी अभद्र व्यवहारको कसुरमा धरौटी बुझाएर रिहा भएको खुलेको छ । जिल्ला अदालत काठमाडौंको आदेशमा २४ फागुन २०८० मा पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएका …

राजेन्द्र खड्गी ५ लाख धरौटी बुझाएर छुटे

मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गी धरौटीमा रिहा भएका छन्। पुर्पक्षका लागि थुनामा राख्न गरेको माग उच्च अदालत, पाटनले बदर गरे पछि उनी पाँच लाख धरौटीमा आइतबार छुटेका हुन्। न्यायधीशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेपछि केन्द्रीय कारागार, सुन्धारामा रहेका खड्गी छुटेका हुन्। खड्गीलाई…

द्वन्द्व निर्देशक राजेन्द्र खड्गी धरौटी बुझाएर छुटे

२५ चैत, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्नका लागि दिएको आदेश उच्च अदालत, पाटनले बदर गरेको छ । न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो । योसँगै खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् । …