बालबालिका हुर्काउनु, पढाउनु, बढाउनु अभिभावकको दायित्व हो । यस अनुरुप बुवाआमाले आफ्ना सन्तानका खातिर सबै बन्दोबस्ती मिलाउने प्रयास गरेकै हुन्छन् । राम्रो खानपान, सुकिला लुगाफाटो, खेलौना, मनोरञ्जनका साधन, पढाईको व्यवस्था, स्वास्थ्य उपचार आदि कुरामा ध्यान …