नेकपा एमालेको मंगलवार देशभर एकसाथ भएको पालिका अधिवेशनले पश्चिम नवलपरासीका ५ वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
पश्चिम नवलपरासीमा ७ स्थानीय तह छन् । दुई वटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा टुंगो लगाउने प्रक्रिया अगाडि बढेको छ ।
अधिवेशनले रामग्राम नगर कमिटीको अध्यक्षमा हरिलाल यादव चयन भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा सन्तोष बहादुर चौधरी, सचिवमा दीपकुमार गैरे र उपसचिवमा सुरज यादव र मोती कुमारी श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक भगौती या...