पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ : जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो। जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार जालेबगरमा माथिबाट…

सम्बन्धित सामग्री

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी, १० असार । निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो । सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । पहिरो पन्छ्याइएपछि राजमार्ग सञ्चालनमा आएको र घन्टौँदेखि […]

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

काठमाडौं : सडकमाथिबाट सुख्खा पहिरो खस्दा बिहानैदेखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ। बझाङको छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध  आज बिहानैदेखि सवारीसाधन रोकिएका थिए।सडक डिभिजन कार्यालय बैतडीको डोजरले पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सहज भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। सडक अवरुद्ध हुँदा आज बिहानैदेखि रोकिएका बस, मालबाहक ट्रक र जीपहरू आआफ्नो गन्तव्यतर्फ लागेको  प्रहरीले जनाएको छ।

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

काठमााडौं : सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ । जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सडकमाथिबाट सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्कविच्छेद भएको छ। बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका बस, मालबाहक ट्रक र जीप रोकिएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक भण

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी : लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ।राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको थियो।डोजरको सहायताले पहिरो पन्छाएपछि दिउँसोदेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट तराईलगायत बिभिन्न स्थानका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए।राजमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन र

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।पहिराले बिहान ६ः ०० बजेदेखि  राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा,

अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

पहिरोका कारण गए रातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो ।  सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहायताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनः सञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रकै लागि छुटेका गाडी बीच बाटामै रोकिएका थिए ।

अवरुद्ध जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा

बैतडी । पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो […]

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट […]

पहिरोका कारण जयपृथ्वी राजमार्ग पाँच दिनदेखि अवरुद्ध

बझाङ : पहिरो खस्दा बझाङको जयपृथ्वी राजमार्ग पाँच दिनदेखि अवरुद्ध भएको छ। बझाङको सदरमुकाम चैनपुरदेखि बाहिरी जिल्लासँग जोडिएको राजमार्ग देवल, सुवेडा र तमैल गरी तीन ठाउँमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो।राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बीचबाटोमै रोकिएका छन्। बझाङबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडौँ जाने र  बाहिर जिल्लाबाट बझाङको सदरमुकाम चैनपुर भित्रिने सवारीसाधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन्।पाँच दिनदेखि अवर

दुई दिनपछि खुल्यो अवरुद्ध जयपृथ्वी राजमार्ग

बैतडी :  सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग २ दिनपछि सञ्चालनमा आएको छ।  बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडकमाथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो। लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिवीको सहायताले बुधबार दिउँसो साढे २ बजेपछि सडक सञ्चालनमा ल्याइएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।सडकमाथिब