अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

काठमाडौं : सडकमाथिबाट सुख्खा पहिरो खस्दा बिहानैदेखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ। बझाङको छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध  आज बिहानैदेखि सवारीसाधन रोकिएका थिए।सडक डिभिजन कार्यालय बैतडीको डोजरले पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सहज भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। सडक अवरुद्ध हुँदा आज बिहानैदेखि रोकिएका बस, मालबाहक ट्रक र जीपहरू आआफ्नो गन्तव्यतर्फ लागेको  प्रहरीले जनाएको छ।  

सम्बन्धित सामग्री

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

बझाङ, भदौ २७ । तीन दिनदेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो । सडक अबरुद्ध बनेपछि सदरमुकाम चैनपुर भित्रिएका लामो तथा छोटो दुरीका सवारी साधनहरु सदरमुकाममै थन्किएका छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभएको छ ।

सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक भासिँदा जयपृथ्वी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भासिँदा अवरुद्ध बनेको हो ।     सदरमुकाम चैनपुर भित्रिएका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदासदरमुकाममै रोकिएका छन् । सदरमुकाम चैनपुरबाट सिमखेतलगायत अन्यन्त्र जाने सवारीहरु रोकिएका छन् । बाहिर जिल्लाबाट आउने सवारी साधनहरु भने सिमखेतसम्म आउने गरेका छन् ।

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।पहिराले बिहान ६ः ०० बजेदेखि  राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा,

पहिरोले जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध

४ भदौ, धनगढी । पहिरोका कारण जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । पहिरोले बैतडी र बझाङमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पाटन नगरपालिका–८ खोड्पे नजिकै र पुर्चौडी नगरपालिका–६ ढोल्यामोडमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । यस्तै बझाङको दुर्गाथली गाउँपालिका–२ झनाना नजिकै आएको पहिरोले राजमार्ग अवरुद्ध भएको […]

सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो ।   सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । आइतवार साँझदेखि आंशिक रूपमा बन्द रहेको राजमार्ग सोमवार बिहानदेखि पूर्ण रूपमा बन्द रहेको छ ।  भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए । उनले भने, ‘पर्खाल निर्म...

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी, साउन १८ । लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गअन्र्तगत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा अवरुद्ध भएको हो । सडक भासिएर भत्किएकाले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग सोमबार बिहानदेखि पूर्ण […]

जयपृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो ।  सडक भासिएर भत्किएकाले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ । भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए । उनले भने,“पर्

अवरुद्ध जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा

बैतडी । पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो […]

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट […]