मुम्बई । कोरोना संक्रमण कारण करिब २० महिनादेखि सुस्ताको भारतीय फिल्मको बजार बिस्तारै तान्न थालेको छ । गत दसैंपछिबाट त्यहाँका सिनेमा हल सहजसँग खुल्न थालेपछि बलिउडमा सिनेमाले बिस्तारै बजार लिँदै छन् । गाएको दीपावलीबाट भारतका सिनेमा हलमा दर्शकको आगमन सुरु भएको त्यहाँका हल सञ्चालकहरूको कथन छ । तिहारमा रिलिज भएको अक्षय कुमारको फिल्म सूर्यवंशीले सोचेको […]
The post २० महिनापछि तात्दै चिसो बलिउड बक्स अफिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.