‘रनवे ३४’ र ’हिरोपन्ती २’ लाई पछि पार्दै ‘केजीएफ २’ ले गर्यो बक्स अफिस कब्जा

एजेन्सी, १९ बैशाख । बलिउड अभिनेता अजय देवगनको ‘रनवे ३४’ र टाइगर श्राफको ‘हिरोपन्ती २’ रिलिज भएको तीन दिन भइसकेको छ । तर, यी दुवै फिल्म बक्स अफिसमा माथि आउन सकेनन् । पर्दामा न अजय देवगनको जादू चल्यो न टाइगरको एक्शन । नतिजा यस्तो भएको छ कि दुई–दुई फिल्म रिलिज भए पनि बक्स अफिसमा बज […]