बक्स अफिस : ‘भुलभुलैया २’लाई नेपालमा ७१ लाख, ‘लाइफ इन एलए’ सकसमा

काठमाडौं । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भुलभुलैया २’ले सुपरहिट व्यापार गरेपछि बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले लेखे, ‘बिरामी उद्योगको फोक्सोमा अक्सिजन सञ्चार भएको छ ।’ नहोस् पनि किन, ‘कश्मीर फाइल्स’लाई अपवाद मान्ने हो भने पछिल्ला महिनामा एकसे एक बलिउड स्टारका फिल्म फ्लप भइरहेका थिए । यसै साता रिलिज भएको कंगना रनावतको ‘धाकड’ले पनि राम्रो […]