मिस्टर पर्फेक्सनिस्ट भर्सेस बक्स अफिस किङ : बलिउड स्टार भिड्दै

विश्वका ठूला फिल्म उद्योग मध्येमा पर्ने बलिउडका लागि वर्ष २०२२ खासै फापेको छैन। सात महिनामा तीन दर्जनभन्दा बढी फिल्म प्रदर्शनमा आए जसमा 'कस्मिर फाइल्स', 'भुल भुलैया २', 'गंगुबाइ काठियावाडी' र 'जुग जुग जियाे'लाई छोडेर सबै फिल्म बक्स अफिसमा फ्लप साबित भए।फ्लप फिल्मको लिस्टमा प्रभासको 'राधे श्याम'देखि अक्षय कुमारका 'बच्चन पाण्डे', 'सम्राट पृथ्वीराज', साहिद कपूरको 'जर्सी', रणबीर कपूरको 'शमशेरा', कंगना रनौतको&

सम्बन्धित सामग्री

२७० करोड भारुमा बनेको ‘पठान’लाई ३३३ करोड नाफा, शाहरुखले लिए २०० करोड

काठमाडौं । गत वर्षको अन्त्यतिर रिलिज भएको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो । सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ गर्‍यो । भारतीय बक्स अफिसमा फिल्मको कुल कमाइ ५४३.०५ करोड […]

ब्रह्मास्त्रको बक्स अफिस कलेक्सन उत्साहजनक, दर्शकको प्रतिक्रिया निराशाजनक

शुक्रबार प्रदर्शनमा आएको बलिउड फिल्म ‘ब्रह्मास्त्र’ पहिलो ३ दिनमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। रणबीर कपूर अभिनित ‘सञ्जु’को कीर्तिमान भंग गर्दै उनकै अभिनय रहेको ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको हो। फिल्मले भारतमा मात्रै पहिलो दिन ३६, दोस्रो दिन ४२ तथा तेस्रो दिन ४५ करोडको कमाइ गर्दै जम्मा १ सय २४ करोड आसपासको बक्स अफिस कलेक्सन गरेको छ। सन् २०१८ मा प्रदर्शनमा आएको ‘सञ्जु’ले पहिलो ३ दिनमा १ सय २० करोड कमाएको थियो।अयान मुखर

‘लाल सिंह चड्ढा’ फ्लप भएपछि वितरकले मागे आमिर खानसँग क्षतिपूर्ति

काठमाडौं । ‘लाल सिंह चड्ढा’ यस वर्ष बलिउडमा रिलिज हुने प्रतीक्षित फिल्ममध्ये एक थियो । तर फिल्मले न त राम्रो समीक्षा पायो, न कलाकार र क्रिउले बक्स अफिस नतिजालाई स्वागत नै गरे । बलिउड सञ्चारमाध्यमका अनुसार ‘लाल सिंह चड्ढा’को कमाइलाई लिएर आमिर खान स्तब्ध भएको बताइन्छ । ‘आमिरले फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन निकै […]

हलमा ‘शमशेरा’ : आदिवासी स्वतन्त्रताको लागि लड्ने योद्धाको कथा

काठमाडौं । ‘कबड्डी ४’पछि नेपाली बक्स अफिस सुख्खा भइरहँदा प्रतीक्षित बलिउड फिल्म ‘शमशेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा रणवीर कपुरको मुख्य भूमिका छ । २ घण्टा ३९ मिनेट लामो फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ । काजा नामक एक काल्पनिक सहरको शासक सुद सिंहले आदिवासी […]

कम बजेटका फिल्मले धानेको बलिउड

काठमाडौँ- बलिउडका लागि पछिल्लो समय निराशाजनक रहेको छ । वर्षको पहिलो ६ महिना बितिसकेको छ, तर केही फिल्मलाई छोड्ने हो भने कुनै पनि फिल्मले बक्स अफिसमा धमाल मच्चाउन सकेन । ठूला बजेट र ठूला स्टारको फिल्मले बक्स अफिसमा डुब्नबाट आफूलाई बचाउन सकेन । कोभिड–१९ को खतरा अहिले पनि मडारिरहेको छ, जसको असर बक्स अफिस कलेक्सनमा […]

यो वर्ष यी तीन हिन्दी फिल्मले मात्र कमाए नाफा

कोरोना महामारी अवधिको दुई वर्षमा हिन्दी भाषी फिल्म निर्माण गर्ने बलिउड फिल्म उद्योगले ठुलो नोक्सान बेहोर्‍यो । कोरोना महामारीको दुई वर्षमा बलिउडले २१० अर्ब भारु घाटा बेहोर्‍यो । बक्स अफिस कमाइमा झन्डै ८० प्रतिशतले गिरावटले यो स्थिति निम्त्याएको थियो । सन् २०२२ मा पनि बलिउड फिल्म उद्योगले केही खास हुने आशा गरिएकोमा पहिलो ६ महिना त्यति आसाप्रद देखिएको छैन । वर्षको पहिलो ६ महिनामा दर्जनौँ साना, ठुला हिन्दी फिल्म रिलिज भए । ती सबैमा गरेर करिब १६ अर्ब भारु लगानी थियो । तर तीमध्

बक्स अफिस : ‘भुलभुलैया २’लाई नेपालमा ७१ लाख, ‘लाइफ इन एलए’ सकसमा

काठमाडौं । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भुलभुलैया २’ले सुपरहिट व्यापार गरेपछि बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले लेखे, ‘बिरामी उद्योगको फोक्सोमा अक्सिजन सञ्चार भएको छ ।’ नहोस् पनि किन, ‘कश्मीर फाइल्स’लाई अपवाद मान्ने हो भने पछिल्ला महिनामा एकसे एक बलिउड स्टारका फिल्म फ्लप भइरहेका थिए । यसै साता रिलिज भएको कंगना रनावतको ‘धाकड’ले पनि राम्रो […]

‘रनवे ३४’ र ’हिरोपन्ती २’ लाई पछि पार्दै ‘केजीएफ २’ ले गर्यो बक्स अफिस कब्जा

एजेन्सी, १९ बैशाख । बलिउड अभिनेता अजय देवगनको ‘रनवे ३४’ र टाइगर श्राफको ‘हिरोपन्ती २’ रिलिज भएको तीन दिन भइसकेको छ । तर, यी दुवै फिल्म बक्स अफिसमा माथि आउन सकेनन् । पर्दामा न अजय देवगनको जादू चल्यो न टाइगरको एक्शन । नतिजा यस्तो भएको छ कि दुई–दुई फिल्म रिलिज भए पनि बक्स अफिसमा बज […]

२० महिनापछि तात्दै चिसो बलिउड बक्स अफिस

मुम्बई । कोरोना संक्रमण कारण करिब २० महिनादेखि सुस्ताको भारतीय फिल्मको बजार बिस्तारै तान्न थालेको छ । गत दसैंपछिबाट त्यहाँका सिनेमा हल सहजसँग खुल्न थालेपछि बलिउडमा सिनेमाले बिस्तारै बजार लिँदै छन् । गाएको दीपावलीबाट भारतका सिनेमा हलमा दर्शकको आगमन सुरु भएको त्यहाँका हल सञ्चालकहरूको कथन छ । तिहारमा रिलिज भएको अक्षय कुमारको फिल्म सूर्यवंशीले सोचेको […] The post २० महिनापछि तात्दै चिसो बलिउड बक्स अफिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.