काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहर नउठाउने निर्णयबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ।
काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने...