कालिकोटका बाढी प्रभावितलाई पलको सहयोग

नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो …

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघद्वारा बाढी प्रभावित समुदायलाई सहयोग

बेमौसमी वर्षाका कारण आएको बाढीले पश्चिम नेपाललाई नराम्ररी प्रभावित पारेको छ ।विश्वव्यापी मौसम संकटको अवस्थामा पूर्वसतर्कता, पूर्वमानवीय प्रतिकार्य र विपद् जोखिम व्यवस्थापनका लागि नविन दृष्टिकोण अपनाउन नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायले कर्णाली नदीको तटीय क्षेत्रमा रहेका बाढी प्रभावित समुदायले भोग्नसक्ने खराब अवस्थालाई समयमै व्यवस्थापन तथा प्रतिकार्य गर्नुपर्ने औंल्याएको छ ।संयुक्त राष्ट्रसंघको केन्द्रीय आकस्मिक प्रतिकार्य कोषले अक्टोबर […]

सीइआरएफद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग

काठमाडौं– संयुक्त राष्ट्रसंघको केन्द्रिय आकस्मिक प्रतिकार्य कोष (सीइआरएफ) ले नेपालका बाढी प्रभावित समुदायलाई ४० कराेड सहयोग ३२ लाख अमेरिकी डलर प्रदान गरेको छ । सीइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।  ‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू– विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), […]

महाराष्ट्रको बाढी प्रभावित क्षेत्रमा सलमान खानको सहयोग

भारतको महाराष्ट्रमा निरन्तर वर्षाका कारण गएको बाढी पहिरोले धेरै सहर र गाउँ डुबानमा परेका छन्। सरकारले बाढी प्रभावितहरुलाई सुरक्षति स्थानमा बस्न आग्रह गरिरहेको छ। सरकारले प्रभावितहरुलाई सक्दो सहयोग गरिरहेको समेत बताएको छ। यसैबिच बलिउड कलाकारहरु पनि बाढी पहिरो प्रभावितहरुलाई सहयोग गर्न अघि सर्न थालेका छन्। अभिनेता सलमान खानले महाराष्ट्रका बाढी…

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

मनाङका बाढी प्रभावितलाई प्रचण्डले भने- सरकारले पूर्ण रूपमा सहयोग गर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्

सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई माओवादीको सहयोग

सिन्धुपाल्चोक : बाढी प्रभावित यहाँका तीन स्थानीय तहलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ।पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ‘ईन्द्रेणी’को ९० लाख सहयोग

टेलिभिजन कार्यक्रम ‘ईन्द्रेणी’ले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न झण्डै ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मंगलबार ‘ईन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सो रकम […]

बाढी प्रभावित मेलम्चीवासीलाई अमेरिकामा बस्ने नेपालीहरुको सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने नेपालीहरुले मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा ३५ जनाबाट नेपाली रुपियाँ पाँच लाख ७७ हजार संकलन गरी पठाउनुभएको हो । सो रकम शनिबार रामकृष्ण श्रेष्ठकी सुपुत्री सुजता श्रेष्ठ, दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले नगर प्रमुख डम्बर […]

रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई महासंघकाे सहयोग

मेलम्ची : असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ।महासंघ केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको हो। शुक्रबार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरे।सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई चेक हस्तान्तरण गरे। त्यस्तै बाढीबाट प्रभावित महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेश