बेमौसमी वर्षाका कारण आएको बाढीले पश्चिम नेपाललाई नराम्ररी प्रभावित पारेको छ ।विश्वव्यापी मौसम संकटको अवस्थामा पूर्वसतर्कता, पूर्वमानवीय प्रतिकार्य र विपद् जोखिम व्यवस्थापनका लागि नविन दृष्टिकोण अपनाउन नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायले कर्णाली नदीको तटीय क्षेत्रमा रहेका बाढी प्रभावित समुदायले भोग्नसक्ने खराब अवस्थालाई समयमै व्यवस्थापन तथा प्रतिकार्य गर्नुपर्ने औंल्याएको छ ।संयुक्त राष्ट्रसंघको केन्द्रीय आकस्मिक प्रतिकार्य कोषले अक्टोबर […]