प्रेस युनियन सिन्धुपाल्चोकद्वारा बाढी प्रभावित सञ्चार संस्था र सञ्चारकर्मीलाई सहयोग प्रदान

काठमाडौं : नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले मेलम्ची बाढी प्रभावित सञ्चार संस्था र सञ्चारकर्मीहरूलाई राहत वितरण गरेको छ। प्रेस युनियनले आज मेलम्ची पुगेर बाढीबाट प्रभावित भएको सञ्चार संस्था रेडियो मेलम्ची, पत्रकारहरू महेश श्रेष्ठ, जगन्नाथ दुलाल र दुर्गा दुलाललाई जनही २० हजारका दरले सहयोग गरेको हो। त्यसैगरी, पत्रकार किशोर बुढाथोकी, विदुर गिरी…