नेकपा एमाले एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताएका हुन्। एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख

सम्बन्धित सामग्री

एमालेले आश्चर्यजनक तरिकाले बहुमत ल्याउँछः विशाल भट्टराई

काठमाडौं, ७ असोज । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टीको शक्तिबाट आतंकित भएर नेपाली कांग्रेस सत्तारुढ गठबन्धनबाहेकका दलहरुलाई समेत मिलाउन लागिरहेको आरोप लगाएका छन् । “नेकपा एमाले बलियो र सशक्त देशभित्र र बाह्य शक्तिलाई थाहा छ । उनीहरुको दबाबका कारण नेपाली कांग्रेस बाँकी रहेका पार्टीलाई पनि गठबन्धनमा मिसाउन लागिरहेको छ । कांग्रेसले ७०-८० सिट […]

सरकारले कर्मचारी सरुवा गरिरहेको छ, तत्काल बन्द गर्नुपर्छ : विशाल भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउँदै तत्काल बन्द गर्न माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सो निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको […]

पाँच महिने सरकारको बजेट पाँच वर्षमा पनि पूरा नहुने खालको आयोः विशाल भट्टराई

काठमाडौं, १७ जेठ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आर्थिक वर्ष २०७९/८० का लागि संसदमा प्रस्तुत बजेट जस्ताको तस्तै कार्यान्वयनमा जान नसक्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “यो सरकारको आयु ५ महिनाभन्दा बढी अवधि छैन । मंसिरदेखि […]

गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिदनैः विशाल भट्टराई (भिडियोसहित)

काठमाडौं, ३ फागुन । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिन नसक्ने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) लाई कमजोर बनाउने तल्लो स्तरको सोचबाट अगाडी बढेको आरोप लगाए । […]

एमालेले ५ पटक संसद् अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ? : विशाल भट्टराई

काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिपक्षको आवाज दबाउन खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको आज (सोमबार) को बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले यस्तो आरोप लगाएको हो । एमालेले अहिलेको संसद्को गतिरोधको अन्य गर्न सभामुख र सत्तापक्ष जिम्मेवार हुनुपर्ने बताउँदै आएको छ । प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा एमाले प्रमुख सचेतक […]

माधव नेपालसँग कुनै एजेण्डा छैन : विशाल भट्टराई

२ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन गर्ने प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गरेका छन् । माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको बताए । […]