काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा सहभागी हुन कुनै हतार नभएको प्रतिक्रिया दिएका छन् । उनले अहिलेको सरकारले ब्रम्हलुट मच्चाएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमकल दाहालले सरकार बनाउन प्रयास गरेर बाहिर बसेर सहयोग गर्ने खुलासा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको […]