काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिपक्षको आवाज दबाउन खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको आज (सोमबार) को बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले यस्तो आरोप लगाएको हो । एमालेले अहिलेको संसद्को गतिरोधको अन्य गर्न सभामुख र सत्तापक्ष जिम्मेवार हुनुपर्ने बताउँदै आएको छ । प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा एमाले प्रमुख सचेतक […]