प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिँदैमा अहिले न्यायालयभित्र देखिएको विवाद समाधान नहुने स्पष्ट पारेका छन् । उनले प्रधानन्यायाधीशमात्रै नभएर परमादेशको फैसला गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाई छ । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा […]