पाँच महिने सरकारको बजेट पाँच वर्षमा पनि पूरा नहुने खालको आयोः विशाल भट्टराई

काठमाडौं, १७ जेठ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आर्थिक वर्ष २०७९/८० का लागि संसदमा प्रस्तुत बजेट जस्ताको तस्तै कार्यान्वयनमा जान नसक्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने, “यो सरकारको आयु ५ महिनाभन्दा बढी अवधि छैन । मंसिरदेखि […]