काठमाडौं, २५ असार । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले पार्टी एकता हुने दाबी गरेका छन् । अहिले परीणाम आउनेगरि वार्ता भैरहेको उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपाललाई आगामी महाधिवेशनमा अध्यक्षमा लड्नसमेत सुझाव […]