कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ । करिडोरको हर्मिचौर अर्बेनी सडक खण्डको गरगरेमा सडक माथिबाट ठूलो पहिरो सखेपछि सडक अबरुद्ध भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि कोरिडोर ठप्प रहेको छ । पटकपटक अबरुद्ध सडक दुई सातापछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अबरुद्ध भएको छ ।...
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि कोरिडोर ठप्प रहेको छ । पटकपटक अबरुद्ध सडक दुई सातापछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अबरुद्ध भएको छ ।...
गुल्मी : कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्रबेनी सडक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।सडक खुलाउनका लागि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्म गुल्मीको टोलीले बम बिस्फोट गराएर सडक खुलाउने कार्य गरिरहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो।अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले
स्याङ्जा- कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अबरुद्ध भएको छ । शुक्रबार बिहान पहिरो खसेर सडक अबरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । पहिरोले खानेपानेको पाइप पनि बगाएको छ। सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्ने छ । टीकाको दिन डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको छ ।
गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गको हर्मिचौर–अर्बेनी सडकखण्डको गर्गरे भिरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अबरुद्ध भएको हो।सडक अबरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरू चल्न सकेका छैनन्। शुक्रबार रातिबाट गएको पहिरो पन्छाउन शनिबार बिहानबाट डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिइन्।पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाले बताइन्। बर्
गुल्मी : लगातारको वर्षाका कारण गएको पहिरोले गुल्मीमा सडक अवरुद्ध भएका छन्। घर तथा गोठ भत्किएका छन्। गोठ भत्किँदा चौपाय मरेका छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत रिडी रुद्रबेनीको सडकको साँघुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। करिडोरअन्तर्गतको हर्मिचौरदेखि पुर्तिघाट जाने सडकमा पनि ठाउँठाउँमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ।यस्तै‚ ग्रामीण सडकहरुमा पनि पहिरो खसेर अवरुद्ध भएका छन्। लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएक
असार १, पर्वत । निरन्तरको वर्षाका कारण पहिरो खसेर मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर पूर्ण रुपमा अबरुद्ध भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा ठूलो पहिरो झरेर सडक अबरुद्ध भएको हो ।निरन्तर पहिरो झरिरहेको र वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिए ।
कालीगण्डकी करिडोर अन्तर्गत फर्से, लामाखेत र केराबारीमा पहिरो झरेर सडक अबरुद्ध भएको उनले बताए ।कालीगण्डकी करिडोरको पहिरो पन्छाउन म्याग्दीबाट प्रहरीको टोली परिचालन भएको छ ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर बन्द हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको यातायात सेवा पूर्ण रुपमा बन्द भएको छ । बैकल्पिक सडक नहुँदा तिनै जिल्लाको यातायात सेवा पूर्ण रुपमा अबरुद्ध भएको हो ।
गएरातीदेखि परेको परेको वर्षाका उत्तरी म्याग्दीमा सडक क्षति भएको छ । पश्चिम बंगालका खाडीमा बिकसित जनवायुको प्रभाव र यास चक्रवातको प्रभावले भएको हुन सक्ने अनुमान गरिएको छ ।
कालीगण्डकी नदीमा पानीको बहाव बढ्दा बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक अन्तरगतको बेनी जोमसोम सडक अबरुद्ध भएको थियो । अहिले साँझसम्म ट्रयाक खोलिए पनि सवारी आवतजावतमा जोखिम रहेको प्रहरीले जनाएको छ ।
बागलुङ : सुख्खा पहिरोका कारण कालिगण्डकी करिडोरको बागलुङ खण्ड अन्तरगत मालढुंगा-टाकुरी सडक खण्ड अवरुद्ध भएको छ। बागलुङ नगरपालिका-१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीका साधन रोकि...