कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, सडक अबरुद्ध

बागलुङ : सुख्खा पहिरोका कारण कालिगण्डकी करिडोरको बागलुङ खण्ड अन्तरगत मालढुंगा-टाकुरी सडक खण्ड अवरुद्ध भएको छ। बागलुङ नगरपालिका-१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो।  सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीका साधन रोकि...