कालीगण्डकी करिडोरमा पहिरो, सडक अबरुद्ध

आइतबार साँझबाट परेको अबिरल बर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरमा बाटो अबरुद्ध भएको छ ।

सम्बन्धित सामग्री

बिनासर्भेका सडकले सधैं जोखिम

कालीगण्डकी करिडोर, मालढुंगा कुश्मीसेरा सडक र गलुवा भकुण्डे सडक अबरुद्ध हुने गरी खसेको पहिरोले यातायातमा सास्ती छ । नजिकैका ३० घर जोखिममा परेका छन् ।पानी पर्दा र सुख्खा समयमा समेत निरन्तर पहिरो खस्ने अवस्थाले बागलुङ–१० को गलुवा बस्ती जोखिममा परेको हो । यहाँ तीन महिनासम्म सवारी आवागमन ठप्पै भयो । दशैंका लागि खुलेको अस्थायी सडकमा पनि जिप मात्रै गुड्छन् ।

रिडी रुद्रबेनी सडक सेनाले खुलाउने, बम विस्फोटको तयारी

गुल्मी : कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्रबेनी सडक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।सडक खुलाउनका लागि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्म गुल्मीको टोलीले बम बिस्फोट गराएर सडक खुलाउने कार्य गरिरहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो।अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले

कालीगण्डकी करिडोरमा पहिरो,सडक अबरुद्ध

कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ । करिडोरको हर्मिचौर अर्बेनी सडक खण्डको गरगरेमा सडक माथिबाट ठूलो पहिरो सखेपछि सडक अबरुद्ध भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ ।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

स्याङ्जा- कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अबरुद्ध भएको छ । शुक्रबार बिहान पहिरो खसेर सडक अबरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । पहिरोले खानेपानेको पाइप पनि बगाएको छ। सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्ने छ । टीकाको दिन डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको छ ।

कालीगण्डकी करिडोरमा पहिरो, सडक अबरुद्ध

गुल्मी : कालीगण्डकी करिडोर पहिरोका कारण अबरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गको हर्मिचौर–अर्बेनी सडकखण्डको गर्गरे भिरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अबरुद्ध भएको हो।सडक अबरुद्ध हुँदा बुटवलदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटदेखि बुटवलसम्म जाने सवारीहरू चल्न सकेका छैनन्। शुक्रबार रातिबाट गएको पहिरो पन्छाउन शनिबार बिहानबाट डोजर लगाइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले जानकारी दिइन्।पहिरो निकै ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाले बताइन्। बर्

पहिरोले मध्यपहाडी र कालीगण्डकी करिडोर अवरुद्ध

असार १, पर्वत । निरन्तरको वर्षाका कारण पहिरो खसेर मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर पूर्ण रुपमा अबरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा ठूलो पहिरो झरेर सडक अबरुद्ध भएको हो ।निरन्तर पहिरो झरिरहेको र वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिए । कालीगण्डकी करिडोर अन्तर्गत फर्से, लामाखेत र केराबारीमा पहिरो झरेर सडक अबरुद्ध भएको उनले बताए ।कालीगण्डकी करिडोरको पहिरो पन्छाउन म्याग्दीबाट प्रहरीको टोली परिचालन भएको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर बन्द हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाको यातायात सेवा पूर्ण रुपमा बन्द भएको छ । बैकल्पिक सडक नहुँदा तिनै जिल्लाको यातायात सेवा पूर्ण रुपमा अबरुद्ध भएको हो ।