अब नेपालीले विदेशमा निर्माण व्यवसाय गर्न पाउने

जेठ १५, काठमाडौं  । नेपाली निर्माण व्यवसायीलाई विदेशमा समेत व्यवसाय गर्न दिइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । यसका लागि आवश्यक नीति गत व्यवस्था गरिने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई निर्माण व्यवसाय विकास परिषद्को २५ लाख

नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्पपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

भूकम्पपीडितका लागि निर्माण व्यवसाय विकास परिषद्‌ले २५ लाख दिने

नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितलाई २५ लाख दिने

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितलाई निर्माण व्यवसायले २५ लाख दिने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्को आकस्मिक बैठक सो रकम दिने भएको हो । निर्माण व्यवसाय कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरको हो । भूकम्पका कारण जाजरकोट र […]

सरकारबाट भुक्तानी पाएनौं

अहिले हामी इतिहासकै पिडादायी समयमा छौ। अहिले मन्दी छ, फ्याट्रीहरू चलेका छैनन्, निर्माण व्यवसाय ठप्प भएका छन्। यी जतिपनी कुराहरू छन् ती सबै भुक्तानी समस्यामा गएर ठोक्किएका छन्। सरकारबाट पाउनुपर्ने भुक्तानी पाएका छैनौं।...

९ कम्पनीलाई सरकारले सोध्यो- कालो सूचीमा किन नराख्ने ?

१४ वैशाख, काठमाडौं । सरकारले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुन: ७ […]

विदेशमा निर्माण व्यवसाय गर्न पाउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि निर्माण व्यवसायीका लागि विदेशमा निर्माण व्यवसाय गर्न पाउने व्यवस्था गर्न लागेको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशमा निर्माण व्यवसाय गर्न अनुमति प्रदान गरिने व्यवस्था गर्न लागिएको बताएका हुन्। यसबाट सेवा निर्यातका थप असर सिर्जना हुने विश्वास सरकारले लिएको छ।

स्वस्थ प्रतिस्पर्धासहितको निर्माण व्यवसाय

आज बुधबार निर्माण दिवस हो । नेपाल निर्माण व्यवसायी महासंघलगायतका संघसंस्थाले विभिन्न कार्यक्रमसहित यो दिवस मनाउँदै छ । कोभिडको प्रभाव पूर्ण रूपमा अन्त्य नभइसकेकाले प्रभातफेरी, रक्तदानलगायतका कार्यक्रमसहित महासंघले दिवस मनाउन लागेको छ । नेपालमा झन्डै १७ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध छन् भने सरकारी, विकास साझेदार र निजी क्षेत्रका गरी यी निर्माण व्यवसायीहरूले वार्षिक रूपमा […]

निर्माण व्यवसाय मैत्री कानून निर्माण हुन्छः  मन्त्री रामकुमारी झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानून निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन गर्नुपर्ने बताएकी छिन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।  निर्माण व्यवसायी विकास परिषद्लाई निर्माण उद्योगको विकास र प्रवर्द्धन हुने किसिमका कार्यक्रम बनाएर क्रियाशील पार्नु पर्ने बताउँदै मन्त

निर्माण व्यवसाय क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री देउवालाई बधाई दिँदै निर्माण व्यवसाय क्षेत्रका समस्या र समाधानका उपायबारे जानकारी गराएको थियो । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । अघिल्लो सरकारले ल्याएका बजेट […]