सरकारबाट भुक्तानी पाएनौं

अहिले हामी इतिहासकै पिडादायी समयमा छौ। अहिले मन्दी छ, फ्याट्रीहरू चलेका छैनन्, निर्माण व्यवसाय ठप्प भएका छन्। यी जतिपनी कुराहरू छन् ती सबै भुक्तानी समस्यामा गएर ठोक्किएका छन्। सरकारबाट पाउनुपर्ने भुक्तानी पाएका छैनौं।...

सम्बन्धित सामग्री

उद्योगीहरुले उखुको भुक्तानी अझै नदिएको किसानको गुनासो

सर्लाही । उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान र उद्योगीहरुबाट लिनुपर्ने रकम पाउन सकेका छैनन् । सर्लाहीलगायत विभिन्न जिल्लाका किसाले उद्योगी र सरकार दुवै पक्षले आफूहरुलाई भुक्तानी नदिएको बताउँदै आएका छन् । गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै नपाउँदा उखु किसान निराश बनेका हुन् । गत पुस/माघमा बेचेको उखुको अनुदान रकम हालसम्म पनि हात […]

भुक्तानी नपाएपछि सडकमा उत्रिए निर्माण व्यवसायी (तस्बिरहरू)

असार मसान्त भईसक्दा पनि नेपाल सरकारबाट ठूलो रकम भुक्तान नगरिएपछि निर्माण व्यवसायीहरु सडकमा उत्रिएका छन्।...

भुक्तानी नहुँदा भुक्तमान

विभिन्न पूर्वाधारका काममा संलग्न निर्माण व्यवसायीले आफूहरूले सरकारबाट १ खर्ब भन्दा बढी भुक्तानी पाउन बाँकी रहेको बताएका छन्।...

सरकारबाट ४५ करोड भुक्तानी नपाएको निर्देशक प्रसाईँको दाबी

झापा बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले स्वास्थ्य बिमा कार्यक्रम मार्फत नेपाल सरकारबाट आफुले ४५ करोड बढी रकम भुक्तानी नपाएको दाबी गरेका छन्।...

आवेदन मितिका आधारमा कोरोना बीमाको भुक्तानी

बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन मितिलाई आधार बनाउन निर्देशन दिएको हो ।‘कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्न निर्देशन दिएका छौं,’ समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘सरकारबाट थप रकम निकासा भएपछि त्यसकै आधारमा क्रमश: भुक्तानी गर्दै जान्छौं ।’ भुक्तानी शुरू भएपछ

आयल निगमले तेल खरिदको रकम भुक्तानी गर्न नसकेपछि…

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थ खरिदको रकम भुक्तानी गर्न नसकेपछि सरकारले मन्त्रिपरिषदको बैठकबाट दिने निर्णय गर्दै आएको छ । निगमको पेट्रोलियम पद्धार्थ खरिदवापतको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघिसकेको छ । उसले सरकारबाट अरबौं रुपैयाँ लिइसकेको छ । सरकारी ढुकुटीबाट विदेशी मुद्रा घट्दै गएको छ । विशेषगरी तेल आयातमा बढी रकम […]

सब-इन्जीनियरमाथि एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप

बैतडी– डिभिजन वन कार्यालय बैतडीका सब-इन्जीनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी गरेको आरोप लागेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ स्थित मठैराज मन्दिरमा आवासगृह निर्माणमा लागि प्रदेश सरकारबाट आएको १० लाख रकममा एक लाख घुस दिन नसकेपछि अधुरो भुक्तानी भएको उपभोक्ता समिति अध्यक्ष पन्तले बताए । […]

स्वास्थ्य बीमा कार्यक्रम – बीएण्डसी र नोबेल मेडिकलको अर्बौ भुक्तानी बाँकी

पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका हुन् ।सरकारले ५ वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । यस योजना अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको ५ जना सदस्यको बीमा हुन्छ ।योजनाको सु

रोकियो कोरोना बीमा दाबी भुक्तानी

सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् ।नेपाल बीमक संघका एक उच्च अधिकारीले सरकारबाट रकम प्राप्त नहुँदा कम्पनीहरूलाई दाबी भुक्तानी दिन समस्या भएको बताए । ‘आफ्नो दायित्व सकिए पनि कम्पनीहरूले आफ्नो कोषबाट नै दाबी भुक्तानी दिने गर

सरकारले रकम नदिएको भन्दै कोरोना बिमा भुक्तानी रोकियो

१३ वैशाख, काठमाडौं । बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् । सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका हुन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् । उता नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी […]