स्वस्थ प्रतिस्पर्धासहितको निर्माण व्यवसाय

आज बुधबार निर्माण दिवस हो । नेपाल निर्माण व्यवसायी महासंघलगायतका संघसंस्थाले विभिन्न कार्यक्रमसहित यो दिवस मनाउँदै छ । कोभिडको प्रभाव पूर्ण रूपमा अन्त्य नभइसकेकाले प्रभातफेरी, रक्तदानलगायतका कार्यक्रमसहित महासंघले दिवस मनाउन लागेको छ । नेपालमा झन्डै १७ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध छन् भने सरकारी, विकास साझेदार र निजी क्षेत्रका गरी यी निर्माण व्यवसायीहरूले वार्षिक रूपमा […]