जनकपुरधाम । प्रदेश सरकारले ०७४ सालमा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत महोत्तरीको भंगहा नगरपालिकाका अति विपन्न परिवारका लागि नयाँ घर बनाउने योजना अघि सारेको थियो । त्यहाँका अति विपन्न मुसहर, डोम, हल्खोर समुदायका पुरानाघर भत्काएर पक्की घर निर्माण गर्न सम्झौता गर्यो ।
भवन निर्माणका लागि स्थानीयको नेतृत्वमा चारवटा निर्माण समिति गठन गरिए...