जनता टेलिभिजनले साधारण शेयर जारी गर्दै

काठमाडौं । जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर जारी गर्ने भएको हो । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा आज जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जनताका तर्फबाट सञ्चालक […]