काठमाडौं । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर (आइपीओ) जारी गर्ने भएको छ । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा बिहीवार जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनता तर्फबाट सञ्चालक समिति अध्यक्ष डा. विजयकुमार पौडेल र ग्लोबल आइएमइ […]
The post जनता टेलिभिजनले आइपीओ जारी गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.