म जनता!

म जनता, मेरो श्रम बेची  तिमी आफ्नो पेट भर्नू। मेरा स्वाभिमान बेची तिमी आफ्नो लाज ढाक्नू।