चर्पी नबन्दै खुला दिसामुक्त

बिर्तामोड : प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा मापदण्ड नपुगी नै खुला दिसामुक्त घोषणा गरेको पाइएको छ। साबिकका वडालाई २०७३ सालभर खुला दिसामुक्त घोषणा गर्ने लहर चलेको थियो। एक महिनामा द

सम्बन्धित सामग्री

खुला दिसामुक्त क्षेत्र नारामै सीमित : गाउँमै छैन चर्पी, खोला र खेतकै भर

झापा गौरीगन्ज– ६ को देवीगन्जस्थित सन्थाल बस्तीमा ६ वर्षअघि २२ घरका लागि एउटा शौचालय निर्माण भएको थियो ।

खुला दिसामुक्त कार्यक्रममा राजाजस्तै रातो तुलमा हिँडे मुख्यमन्त्री

दार्चुला । झुटो तथ्यांक देखाएर गत वैशाखमा दार्चुला जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो । तर, सदरमुकाममै सयभन्दा बढी परिवारको दिसापिसाब महाकाली नदीमा बग्छ । पूर्ण रूपमा चर्पी बनाएर मात्र जिल्लालाई खुला दिसामुक्त ...

प्रधानमन्त्री ओलीको गृहनगरमै छैन ४७२ घरमा चर्पी

दमक (झापा) : खुला दिसामुक्त घोषणाको अभियानमा झापामा सहरी तथा सुगम क्षेत्र नै सुस्त पाइएको छ। विकट, विपन्न र पछाडि पारिएको समुदायको बढी बसोबास रहेका क्षेत्रभन्दा विकसित नगरहरू र बजारमा शौचालय बनाउन अटेर गर्ने बढी छन्। जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार झापाका ठूला र पुराना सहरहरूमा नै खुला दिसा...

खुला दिसामुक्तमा अभियानमा अस्थायी चर्पी बाधक

झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा असुरक्षित अस्थायी चर्पी बाधक बनेका छन्। खुला दिसामुक्त घोषणा

खुला दिसामुक्त वडाको कार्यालयमै छैन चर्पी - Naya Patrika

सिरहा नगरपालिका–१४ स्थित वडा कार्यालयमा चर्पी नहुँदा स्थानीय खुला शौच गर्न बाध्य छन् । ०७३ कातिक १ मा यस वडालाई ‘खुला दिसामुक्त वडा’ घोषणा गरिएको थियो । ‘हामी सबैले आफ्नो...पूरा पढ्नुहोस् »

शिक्षिका नै खुला शौच गर्न बाध्य

मुलुकभर नै यतिवेला चर्पी निर्माण गर्ने अभियान चलेको छ । किनभने, सरकारले सन् २०१७ भित्रै मुलुकलाई खुला दिसामुक्त बनाउने लक्ष्य राखेको छ । तर, लक्ष्य पूरा गर्न थुप्रै चुनौती देखिएका...पूरा पढ्नुहोस् »