राष्ट्रिय सभागृहमा तारकेश्वर र बुढानिलकण्ठका मेयरको सपथग्रहण

उहाँका निकटतम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ र नेकपा (एकीकृत समाजवादी)का वालकृष्ण श्रेष्ठले २ हजार २२२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

तेत्तिस रोपनी सरकारी जग्गा व्यक्तिको नाममा हालसाविक गर्न दबाब

गोगँबु नयाँ बसपार्कबाट करिब साढे दुई किलोमिटर पर तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित राष्ट्रिय न्यायीक प्रतिष्ठानको वरिपरि रहेको ३२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिको नाममा हालसाविक गर्न स्थानीय र बिचौलियाहरूले नापी कार्यालयका कर्मचारीहरूलाई दबाब दिने गरे...

वीभत्स काण्डः पहिले हत्या, त्यसपछि आत्महत्या

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चार जनाको वीभत्सपूर्ण हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४१ वर्षीय दिनेश पाण्डेले ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको हत्यापछि आफूलेसमेत घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् । दिनेश र सुनिता दम्पती तथा अशिका–आशिक उनीहरूका छोराछोरी हुन् […] The post वीभत्स काण्डः पहिले हत्या, त्यसपछि आत्महत्या appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वडावासीको सहभागितामा योजना छनौट गर्दै तारकेश्वर

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ४ ले वडावासी जनताको सहभागितामा आफ्नो विकास योजना छनौट कार्य प्रारम्भ गरेको छ । तारकेश्वरको वडा नम्बर ४ ले आइतबार वडा कार्यालयमा नै सबै वडावासीलाई सहभागी गराएर वडावासीकै सुझावका आधारमा योजना छनौट कार्य थालेको हो । तारकेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले आफूहरू जनताले […] The post वडावासीको सहभागितामा योजना छनौट गर्दै तारकेश्वर appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारेकेश्वर नगरपालिका १ को वडाध्यक्षमा राप्रपाबाट देवकोटाको उम्मेदवारी

तारकेश्वर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम प्रसाद देवकोटाले उम्मेदवारी दिएका छन्। तारकेश्वर– १, साङ्ला घर भएका देवकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट उम्मेदवार भएका हुन्। लामो समयदेखि...

खुला रक्तदान कार्यक्रम हुँदै

काठमाण्डौ, ६ फागुन । कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीको आयोजनामा सप्ताह–व्यापी रक्तदान कार्यक्रम हुन लागेको राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीका संयोजक सुमन महर्जनले बताए । कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं. ११ शेषमतीमा एक हप्तासम्म सञ्चालन गरिने छ । […]

युवा संघ तारकेश्वर नगर कमिटीको अध्यक्षमा महर्जन

राष्ट्रिय युवा संघ नेपालको तारकेश्वर नगर कमिटीको अध्यक्षमा सुमन महर्जन चयन भएका छन् ।

स्थानीय तहमा सहकारीको महत्वबारे तारकेश्वर उप–समितिको छलफल

काठमाडौं :  जिल्ला सहकारी संघ काठमाडौं लिमिटेड, तारकेश्वर नगर उप–समितिले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्थानीय तहमा सहकारीको महत्वको बारेमा  छलफल  गरेको छ।  नेपालटारस्थित एक पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्रका संगठित सहकारी, काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन), जिल्ला सहकारी बैंक, जिल्ला सहकारी संघ लिमिटेड, नगर सहकारी शाखा, राष्ट्रिय सहकारी बैंक लगायतका सम्बद्ध संस्था तथा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमम...

कीर्ते गरी वाणिज्य बैंकको एक करोड अपचलन गर्ने मालपोतका अधिकृत पक्राउ

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर, चितवनको भौचर, छाप र कर्मचारी दस्तखत कीर्ते गर्ने काठमाडौं तारकेश्वर नगरपालिका–६ का ५७ वर्षीय रिठ्ठे परियार पक्राउ परेका हुन् ।