वडावासीको सहभागितामा योजना छनौट गर्दै तारकेश्वर

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ४ ले वडावासी जनताको सहभागितामा आफ्नो विकास योजना छनौट कार्य प्रारम्भ गरेको छ । तारकेश्वरको वडा नम्बर ४ ले आइतबार वडा कार्यालयमा नै सबै वडावासीलाई सहभागी गराएर वडावासीकै सुझावका आधारमा योजना छनौट कार्य थालेको हो । तारकेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले आफूहरू जनताले […] The post वडावासीको सहभागितामा योजना छनौट गर्दै तारकेश्वर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तारकेश्वर नगरपालिका : शिक्षा र खानेपानीमा उच्च प्राथमिकता

काठमाडौंको तारकेश्वर नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानका लागि रु ६ करोड बजेट विनियोजन गरेको छ । तारकेश्वर नगरपालिकाभित्र देखिएको खानेपानी समस्या न्यूनीकरण गर्न संघ र प्रदेश सरकारसँगको समन्वयमा नगरपालिकाको लगानीमा पहिलो कार्यपालिकाको बैठकको निर्णयलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा रु ६ करोड बजेट विनियोजन गरेको हो ।नगरपालिकाभित्र खेलकुद विकासका लागि सुदर्शन स्मृति रङ्गशाला, पिपलडाँडा खेल मैदान र डाँडागाउँ खेल  मैदानलाई चालु आवमा रु पाँच करोड ५० लाख रकम विनियोजन गरेको नगरप्र

तारकेश्वर सामूहिक हत्या प्रकरण : परिवारका सदस्यले चारवटै शव बुझे

तारकेश्वर नगरपालिका– २ पदमसालमा एकैघरका चारैजनाको शव परिवारका सदस्यले बुझेका छन् । उनीहरूको मंगलबार साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  प्रहरीले सोमबार बिहान तारकेश्वर– २ पादमसालस्थित एकतलेघरमा सुनिता पाण्डेसहित उनका...

नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन

काठमाडौँ,१९ असार । नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसर पारेर शनिबार साँझ नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाको आयोजनामा तारकेश्वर नगरपालिकामा नगर समिति गठन गरिएको हो । नगरसमितिको अध्यक्षमा अच्युत ओझा, […]

‘तारकेश्वर चक्रपथ’

काठमाडौँ,१३ असार । काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको हो । नीति तथा कार्यक्रम […]

पाँच वर्षभित्र तारकेश्वर चक्रपथ यातायात सहजरुपमा सञ्चालन गरिने

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको हो । नीति तथा कार्यक्रम प्रस्तुत […]

तारकेश्वर–४ का वडाध्यक्ष अधिकारीको निधन

नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ ।

युवा संघको तारकेश्वर नगर कमिटी गठन

युवा संघ  नेपालको तारकेश्वर नगर कमिटी गठन भएको छ। नेपालटारमा आयोजित कार्यक्रमकाबीच सुमन महर्जनको अध्यक्षतामा नगर कमिटी तथा वडा कमिटी गठन तथा सपथ कार्यक्रम सम्पन्न गरिएको हो।  युवा संघका नेता श्यामकृष्ण...

युवा संघ तारकेश्वर नगर कमिटीको अध्यक्षमा महर्जन

राष्ट्रिय युवा संघ नेपालको तारकेश्वर नगर कमिटीको अध्यक्षमा सुमन महर्जन चयन भएका छन् ।

तारकेश्वर नगरपालिका काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बन्दै

काठमाडौं । तारकेश्वर नगरपालिका–५ नम्बर वडाका प्रमुख बाँसुप्रसाद गौतमले काठमाडाैंको तारकेश्वर नगरपालिकाभित्रका क्षेत्र बिस्तारै काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बनिरहेको बताएका छन् । शनिबार तारकेश्वर नगरपालिका–५ बोहोराटारस्थित मित्रता कोलोनी समाजको अग्रसरतामा निर्मित बस्तीभित्र प्रवेश गर्ने ढलान सडकको उद्घाटन गर्दै पाँच वडाका प्रमुख गौतलले यस्तो बताएका हुन् । उनले रिबन काटेर सो सडकको उद्घाटन गरेका थिए […] The post तारकेश्वर नगरपालिका काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बन्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाण्डौको तारकेश्वर र सुर्खेतको वीरेन्द्रनगरमा फेरि बर्ड फ्लू

काठमाण्डाै - काठमाण्डाैको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फेरि बर्ड फ्लू पुष्टि भएको छ । पशुपक्षी परीक्षण रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा तारकेश्वर नगरपालिका-१ मा पालिएका व्यावसायिक फार्ममा बर्ड फ्लू पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि बर्ड फ्लू पुष्टि भएको विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभयो । बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएका ठाउँका झण्डै १५ हजार कुखुरा नष्ट गरिएको छ । विभागकाअनुसार ५ हजार ६ सय ५७ वटा लेयर्स कुखुर...