तारेकेश्वर नगरपालिका १ को वडाध्यक्षमा राप्रपाबाट देवकोटाको उम्मेदवारी
तारकेश्वर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्याम प्रसाद देवकोटाले उम्मेदवारी दिएका छन्। तारकेश्वर– १, साङ्ला घर भएका देवकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट उम्मेदवार भएका हुन्।
लामो समयदेखि...