हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए । “हामीले स्वास्थ्य

सम्बन्धित सामग्री

खुल्न थाले लमजुङका विद्यालय

लमजुङ– कोरोना संक्रमणदर घट्दै गएपछि बन्द भएका लमजुङका विद्यालय आइतबारदेखि खुलेका छन् । प्रशासनले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारदेखि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो । जिल्लामा रहेका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने प्रजिअ वैद्यले बताए । वैद्यका अनुसार […]

काठमाडौं महानगरभित्रका विद्यालय पनि खुल्न थाले, कक्षा कोठामा जे देखियो...

काठमाडौं : कोरोना संक्रमणको कारण काठमाडौंमा बन्द भएका विद्यालयहरु खुल्न थालेका छन्। स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुल्न अनुमति दिएपछि प्रकृया पूरा गरेर खुल्न थालेका हुन्। काठमाडौं महानगरपालिका केही विद्यालय मात्रै संचालनमा आएका हुन्। काठमाडौं महानगरपालिका बाहेक अन्य जिल्ला तथा पालिकाहरुमा पनि कतिपय विद्यालयहरु संचालनमा आइसकेका छन् भने केही संचालन…

एक महिनापछि अफगानिस्तानमा विद्यालय खुल्न थाले

तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन्।अफगानिस्तानको शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) हरू शनिबारदेखि सञ्चालनमा आएका छन्।मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरूष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन-अध्यापनमा फर्किन आग्रह गरेको छ। यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन्।

उपत्यकाका विद्यालय आंशिकरूपमा खुला

काठमाडौं, भदौ २९ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि उपत्यकाका विद्यालय आंशिकरूपमा खुल्न थालेका छन् । थोरै विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थालेका हुन् । विद्यालय खोल्ने विषयमा काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिक निर्णय गर्न सकेको छैन । दुई महानगरपालिका क्षेत्रमा कम विद्यार्थी भएका […]

अनलाइनबाट पढाउन सम्भव नभएपछि खुल्न थाले विद्यालय

अनलाइन कक्षामा विद्यार्थीको पहुँच नपुगेपछि झापाको केही स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । झापाको गौरीगन्ज, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकाले आंशिक रूपमा विद्यालय खोलका हुन् । कोरोना महामारीका कारण लामो समयसम्म...

काठमाडौंका विद्यालय अर्को हप्ताबाट खुल्न सक्ने

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय खुल्ने सम्भावना बढेको छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुको समन्वयमा डिसीसीएमसीले खोल्न सक्ने भनेपछि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने तयारी […]

बागलुङमा खुल्न थाले विद्यालय

बागलुङ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए । ‘बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ?’, उनले भने । ‘महामारीको जोखिम कम भएका […]

खुल्न थाले विद्यालय, पाँच महिनापछि कक्षाकोठामा विद्यार्थी

काठमाडौं : कोरोना महामारीका कारण बन्द भएका विद्यालय पाँच महिनापछि सञ्चालनमा आउन थालेका छन्। मंगलबारबाट काठमाडौं उपत्यकाभित्र र बाहिरका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन हुन थालेको हो।काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारबाट सबै निजी तथा सामुदायिक विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी पढाउन अनुमति दिएको छ।जसअनुसार जोरपाटीस्थित सेन्टेनिअल माध्यमिक विद्यालय,गोकर्णको गोकर्ण माध्यमिक विद्यालय लगायत विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन भइरहेकाे छ। हुम्लाकाे ज

खुल्न थाले काठमाडौँका विद्यालय, तस्बिरमा हेर्नुहाेस्

कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् ।  १७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन्  । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले